यस्ता छन् भारत र नेपालबीच भएका ६ बुँदे सम्झौता
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज (सोमबार) भएको लुम्बिनी भ्रमणका क्रममा नेपाल र भारतबीच ६ बुँदे सम्झौता भएको छ । भारतको विदेश मन्त्रालयद्वारा सार्वजनिक गरिएको वक्तव्यअनुसार दुई मुलुकबीच ६...