कांग्रेसले सार्वजनिक गर्यो निर्वाचन कार्यतालिका
काठमाडौँ । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि केन्द्रीय कार्यसमिति र प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका आज सार्वजनिक गरेको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि यही...