राष्ट्रियताको सवालमा राप्रपासँग हाम्रो गोत्र मिल्छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विचार भिन्न भए पनि राष्ट्रियताका सवालमा राप्रपा र माओवादीको गोत्र एउटै भएको बताएका छन् । आज (बुधबार) राप्रपा महाधिवेशनको उद्घाटनमा बोल्दै...