प्रधानन्यायाधीशले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि तोके इजलास
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज (मंगलबार) बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि पेसी तोकेका छन् । मंगलबार उनले आफूसहित १० वटा इजलास तोकेका छन् । आफूलाई एकल इजलास र अन्य १६...