प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखले लिए शपथ
काठमाडौँ। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरुले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र...