तालमेल नभएका ठाउँमा आजै समझदारी गर्न सत्ता गठबन्धनको निर्देशन
काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तहमा उम्मेदवारी दर्ता भइसकेपनि तालमेल नभएका ठाउँमा बुधवारै छलफल गरी समझदारीको वातावरण बनाउन निर्देशन दिएको छ । शीर्ष नेताहरूले गठबन्धन दलबाहेक अन्य दलसँग...