काठमाडौँका खाली जग्गा भूमाफियाहरूले जथाभावी हडपिरहेका छन् : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भूमाफियाहरूले काठमाडौँका ठाउँ ठाउँमा जथाभावी जग्गा हडप्दै गएकाले कडाइ गरिनुपर्ने बताएका छन् । आज (मंगलबार) काठमाडौँमा आयोजित राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी...