सेनामा उप-प्राध्यापकदेखि भान्छेसम्मका लागि आवेदन खुला (विज्ञापनसहित)
काठमाडौँ । नेपाली सेनाले उप-प्राध्यापकदेखि भान्छेसम्म माग गरेको छ। सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डाले विभिन्न पदका लागि आवेदन खुला गरेको हो । सैनिक कल्याणकारी कोषको लगानीमा...