बैतडीमा बाढीपहिरोले पुर्याएको क्षतिबारे जानकारी लिएर प्रधानमन्त्री देउवा डडेलधुरा जाँदै
बैतडी । बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको स्थलगत निरीक्षण गरेका छन् ।प्रधानमन्त्री देउवाले आज सिगास गाउँपालिका–५ को ढुङ्गाड क्षेत्रमा बाढीपहिराले पु¥याएको क्षतिबारे स्थलगत निरीक्षण गरेका...