महाकालीमा बाढी : खतराको सतह नाघेपछि शारदा ब्यारेजमा आवागमन बन्द
धनगढी । महाकाली नदीमा खतराको सतह नाघेको छ । आइतबारदेखि भइरहेको लगातारको वर्षापछि नदीमा पानीले खतराको सतह नाघेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । मङ्गलवार बिहान गरिएको मापनअनुसार महाकालीमा...