संघीय संसदको दुवै सदनको बैठक आज बस्दै
काठमाडौँ । संघीय संसदको दुवै सदनको बैठक आज (सोमबार) बोलाइएको छ। दिउँसो २ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।...