एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : नेता थापा
चितवन । पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा...