‘सबैको साझा नेता बन्न चाहन्छु’ : सहमहामन्त्री आचार्य
देउखुरी (दाङ)। राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले संस्थागत सुधार गर्दै पार्टीलाई सुदृढ तुल्याउने अभियान अघि बढिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा भएको पत्रकार सम्मेलनमा उनले...