आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अन्तर्वार्ताको चरणमा प्रवेश
काठमाडौँ । देशका आठ विश्वविद्यालयका उपकुलपति चयनका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असार १३ देखि १५ गतेसम्म हुने भएको छ । उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले...