अब एमालेले जवाफ दिनुपर्छ : ज्ञानेन्द्रबहादुर कार्की
काठमाडौँ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अब प्रमुख प्रतिपक्षी नेकपा एमालेले जवाफ दिनुपर्ने बताएका छन् । आज (आइतबार) भएको छलफलमा चार दलका शीर्ष नेताबीच एमसीसी संसदमा...