पौडेलसहितका नेता सभापतिहरूको धर्नामा ऐक्यबद्धता जनाउन जाँदै
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरू जिल्ला सभापतिहरूको धर्नामा ऐक्यबद्धता जनाउन जाने भएका छन् । आज (बुधबार) बिहान नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको संस्थापन इतर समूहको...