यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय (सूचीसहित)
काठमाडौँ । सरकारले हिजो (बिहीबार) मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज (शुक्रबार) सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न ११ निर्णय आज...