२४ घण्टामा थप २०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७०३ पीसीआर परीक्षणमा १४२४ र ५३७२ एन्टिजेन परीक्षणमा ६५१...