एमाले स्थायी कमिटी बैठक मंगलबार बोलाइयो, तेस्रो धारका नेताहरु पनि सहभागी हुने
काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ । सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ । विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल...