सीमा सुरक्षा मजबुत बनाउन आईजीपी थापाको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा सुरक्षा सम्बन्धमा चासो राखेका छन् । सीमावर्ती जिल्लामा नेपाली नागरिकमाथि दुर्व्यवहार र ज्यादतीका घटना घटिरहेका बेला सीमावर्ती जिल्लाका प्रहरी प्रमुख र सीमा...