एमाले सहमतिको दस्ताबेज आज स्थायी कमिटीबाट पास गरेर सार्वजनिक गर्ने तयारी
काठमाडौँ । नेकपा एमालेको कार्यदलको बैठकले एमालेभित्रको विवाद समाधान गरेर आज सार्वजनिक गर्ने तयारी गरेको छ । शनिवारको बैठकबाट सहमतिको अन्तिम टुङ्गो लागेको सहमतिको दस्ताबेजलाई आज दिउँसो स्थायी कमिटीको बैठकबाट...