प्रहरीका एआईजीहरूको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ। नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक(एआईजी) हरूको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख हरिबहादुर...