२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस

अ+ अ-

काठमाडौँ । सरकारले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा २६ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

लोक सेवा आयोगका सदस्यको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले नेपाल प्रशासन सेवातर्फ १८ जना र ८ जना प्राविधिकतर्फका राजपत्राङ्कित द्धितिय श्रेणी अर्थात् उपसचिवबाट २७ जना राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिवमा बढुवाका सिफारिस गरेको हो ।

बढुवा सिफारिस समितिको एक बैठकले नेपाल प्रशासन सेवातर्फ ९० जना उम्मेदवारबाट ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा १८ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यस्तै समितिले प्राविधिकतर्फ कार्यक्षमता तथा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल कृषि सेवाका ३३ जना सम्भावित उम्मेदवार ८ जनालाई उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको जनाएको छ ।

यस्तै समितिले प्राविधिक सेवातर्फ ११ जना सम्भावित उम्मेदवारबाट द नेपाल इन्जिनियरिङ सेवामा एक जनालाई राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतबाट राजपत्राङ्कित द्धितिय श्रेणी अर्थात् उपसचिवबाट बढुवा गर्ने निर्णय गरेको छ ।