काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी र केन्द्रीय सदस्यहरूको मत गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको छ ।
१४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको गणना गर्ने विषयमा छलफल गर्न बैठक बोलाएको बताइएको छ ।