प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तको माग गर्दै सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । । प्रतिनिधिसभाका १४६ जना...