संसद् विघटनविरुद्ध रिट हाल्न हस्ताक्षर सङ्कलन गर्दै सांसदहरू
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरूले सिंहदरवारमा हस्ताक्षर सङ्कलन सुरु गरेका छन् । सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संसदीय दलमा...