यो नेपालको इतिहासमा कलंकको रुपमा दर्ज हुनेछ : नेपाल
काठमाडौँ। नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान मिच्दै देशलाई निर्वाचनतिर धकेल्नु अपराधपूर्ण काम भएको बताएका छन् । शनिबार एक वक्तव्य जारी गर्दै देश कोरोना महामारीको चपेटामा परेका बेला देशलाई निर्वाचनमा...