डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय
काठमाडौँ। सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवाको अध्यक्षतामा हिजो (मंगलवार) बसेको शीर्ष नेताहरुको बैठकमा उक्त सहमति भएको हो। यसअघि...