२१ जनाको परीक्षा रद्द, ५ वर्ष लोक सेवाका कुनै पनि परीक्षामा संलग्न हुन नपाउने गरी कारबाही
काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रहरी तर्फ प्रहरी जवान(जनपद) पदको परीक्षामा अनियमितता गर्ने २१ जनाको परीक्षा रद्द गरिदिएको छ । आयोगले २०७७ फागुन २२ मा सञ्चालन गरेको प्रहरी जवान...