संसद् अवरोध हटाउन सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्दै
काठमाडौँ । संघीय संसद् पटक पटक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग छलफल गर्दै छन्। सापकोटाले आज (सोमबार) दिउँसो साँढे २ बजे संघीय संसद् भवन नयाँबानेश्वरको...