२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दर्जन बढी सहसचिवको सरुवा सूची तयार

अ+ अ-

काठमाडौँ । सरकारले सहसचिव सरुवाको तयारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोतका अनुसार दुई दर्जन बढी सहसचिवहरूको सूची तयार भएको हो । प्रदेशमा एक वर्ष अवधि पुगेका सहसचिवहरूलाई सङ्घमा आउँदै गर्दा सङ्घका सिनियर सहसचिवहरूलाई प्रदेश पठाइँदै छ ।

प्रदेश र सङ्घका सहसचिवहरू फेरबदल गर्दै गर्दा सङ्घमै पनि केही सहसचिवहरू अदलबदल हुन सक्ने ती स्रोतको भनाई छ ।

‘मन्त्रिमण्डल गठन भए लगत्तै केही सचिव र ठुलो सङ्ख्यामा सहसचिवहरूको सरुवा गर्ने तयारी छ’ उनले भने, ‘त्यसका लागि अहिले को कहाँ भनेर मिलाउने काम भइरहेको छ ।’

त्यसो त हरेक पटक सरकार परिवर्तनसँगै ठुलो सङ्ख्यामा कर्मचारीको सरुवा गरिँदै आएको छ । अघोषित परम्परा जस्तै बनेको सरकार परिवर्तनपिच्छेकै सरुवाले कर्मचारीतन्त्रलाई अस्थित त बनाएको छ नै, स्वयं कर्मचारीको मनोबलसमेत खस्किनुका साथै सेवा प्रवाहमासमेत असर पर्दै आएको छ ।

त्यति मात्रै होइन, सरुवा छिटो छिटो सरुवा हुँदा इन्स्टिच्यूसनल मेमोरी त रहने कुरै भएन, उत्तिकै खर्चसमेत बढोत्तरी हुने गरेकोतर्फ कसैको ध्यान जान सकेको छैन ।