राष्ट्रपति भण्डारी औपचारिक भ्रमणका लागि अर्को साता बंगलादेश जाने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चैत ९ गते दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् । भ्रमणको मिति अब बस्ने मन्त्रिपरिषदको बैठकले तय गर्नेछ । काठमाडौँस्थित बंगलादेश दूतावास स्रोतले...