एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, केन्द्रीय विभागहरूले पूर्णता पाउने सम्भावना
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्न लागेको हो । आजेको बैठकमा केन्द्रीय भिागहरुको पूर्णता,...