पूर्व माओवादी केन्द्रका चार नेताको मुद्दा न्यायाधीश भट्टराईको इजलासमा
काठमाडौँ । सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ हुँदै छ। यस अघि बिहीबार रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको...