‘सम्पत्ति छानबिनको दायरामा सबै नेतृत्व, हामी पनि समावेश भइसकेका छौँ’ : रवि लामिछाने
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले सरकारले गठन गरेको सम्पत्ति छानबिनसम्बन्धी आयोगको कार्यक्षेत्रमा आफूहरू पनि पूर्ण रूपमा समेटिएको बताएका छन् । लामिछानेले आयोगले प्रारम्भिक चरणदेखि नै सबै पक्षको सम्पत्तिबारे अनुसन्धान...