बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग(कार्यविधिसहित)
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालनका लागि इच्छुक स्थानीय तहलाई ३५ दिन भित्र प्रस्ताव पठाउन आव्हान गरिएको छ । श्रम, रोजगार...