शनिबार देशभर थप ४१९ जनामा कोरोना पुष्टि, ७५० जना संक्रमणमुक्त, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पाँच हजार नमुना परिक्षण गरेकामा ४१९ जनामा कोरोना...