समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य रहेको बताएका छन्। अंग्रेजी नयाँ वर्ष सन् २०२१ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय...