वैद्यले फिर्ता लिए अभिव्यक्ति, रेकर्डबाट हटाउन सभामुखसँग आग्रह
काठमाडौँ । बागमती प्रदेश सभाका सांसद नरोत्तम वैद्यले शुक्त्वार रोष्टममा बोलेको अभिव्यक्ति फिर्ता लिएका छन् । प्रधामनमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको भन्ने आफ्नो अभिव्यक्ति फिर्ता लिएका...