अग्रगमनको डुंगा अघि बढ्यो, उहाँहरू छुट्नुभयो : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीमा राम्रो काम गर्नेलाई उठ्न नदिने प्रवृत्ति रहेको आरोप लगाएका छन्। आज (बुधबार) ओली निकट नेकपाले बबरमहलमा आयोजना गरेको सुदुरपश्चिमका...