आजको मौसम : न्यून–चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत, सजग रहन आग्रह
काठमाडौँ । बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भइसकेकोले केही दिनमा यसको असर नेपालमा पर्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार सम्ममा अति धेरै...