नेकपा सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित, बैठक २० गतेका लागि सर्यो
काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली आजको सचिवालय बैठकमा...