कर्मचारीको निर्वाचनमा सहजीकरण गरिदिन निर्वाचन आयोग र गृह मन्त्रालयलाई पत्र
काठमाडौँ । आगामी मङ्सिर २७ गते हुन लागेको निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचनमा समन्वय, सहयोग तथा सहजीकरण गरिदिन प्रमुख निर्वाचन अधिकृतको कार्यालयले गृह मन्त्रालय र निर्वाचन आयोगलाई पत्राचार गरेको...