त्रिवि शिक्षण अस्पताललाई दश भेन्टिलेटर सहयोग
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई दश थान भेन्टिलेटर सहयोग गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निर्देशक प्रा.डा. दिनेश काफ्लेलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।...