टेकु अस्पतालद्वारा पनि मागियो कोरोना सङ्क्रमितसँग धरौटी
काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि कोरोना सङ्क्रमितको उपचारका लागि धरौटी लिन थालेको छ । निश्चित वर्ग बाहेक अरूको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय...