सहसचिव पद लुकाएको भन्दै उपसचिवद्वारा सर्वोच्चमा मुद्दा, अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौँ । सहसचिवको पद लुकाएको भन्दै नेपाल सरकारका उपसचिवहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राङ्कित प्रथम...