कोभिड सम्बन्धी दर्जन जति सिफारिस मन्त्रिपरिषदमा, कर्मचारीलाई आलोपालो काम गराइने
काठमाडौँ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी) ले कोभिड नियन्त्रणका लागि दर्जन जति निर्णयहरू मन्त्रिपरिषदमा सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले शुरु हुन लागेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीले पठाएका विभिन्न...