मदिरा तथा महँगा सवारी साधनको आयात खुला, कर्जा सुरक्षण कोषको अध्यक्षमा राजश्वसचिव पुडासैनीलाई नियुक्त
काठमाडौ । सरकारले तयारी मदिराको आयात खुला गरेको छ । करिब सात महिनायता रोकिएको रक्सीको आयात खुला गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका...