ओली-नेपाल वार्ता : बडिल्याङ्ग्वेजले केही सकारात्मक निष्कर्षमा पुग्नुभयो जस्तो लागेको छ-सल्लाहकार दुगढ
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिचको वार्ताले ठुलै आइसब्रेक गर्ने सम्भावना रहेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगढले बताएका छन् ।...