अबका ६३ दिन ज्यादै कठिन : स्वास्थ्य मन्त्रालय
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको दोस्रो लहरले अबका ६३ दिनसम्म एकदमै कठिन परिस्थिति सिर्जना हुनसक्ने बताएको छ । मंगलबार पत्रकारहरुसँगको कुराकानीमा बोल्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले ‘कोरोनाको पहिलो वेभ...